sevenstartv.com १० असार २०८३, बुधवार

मिथिलामा शुरु भयो पितृपक्ष

काठमाडाैं । मिथिलामा भाद्र पूर्णिमाकै दिन पितृपक्ष शुरु भएको छ ।

आश्विन कृष्ण पक्षलाई पितृपक्ष मानिए पनि यहाँ देव-ऋषिलाई तर्पण गरी पितृपक्ष शुरु गर्न लागिएको हो । मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन हातगोडाका नङ र क...