sevenstartv.com २१ असोज २०८२, मङ्गलवार

नेपाल आइडलकी गंगा सोनामको पहिलो गीत 'गुनासो' सार्वजनिक

२० भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल आइडल सिजन-६ की विजेता बन्न बन्न सफल भए संगै गंगा सोनामको पहिलो रेकर्डड गीत सार्वजनिक भएको छ ।

उनको एकल स्वरमा बिहिबार सार्वजनिक ' गुनासो 'बोलको गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय छ। गीतकार प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द र लेखु सहयात्रीको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोलाई निकेश खडका ले निर्देशन गरेका हुन् उत्सव दाहालको सिनेमाटोग्राफी र विकास धमलाले सम्पादन रहेको भिडियोलाई गीतकार प्रदीप चापागाईँको अफिसियल युट्युब च्यानल ( OfficialPradeepChapagain) बाट सार्वजनिक गरिएको हो । 

https://www.youtube.com/watch?v=JTyvYS3dn1M&list=RDJTyvYS3dn1M&start_radio=1

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्