sevenstartv.com १० असार २०८३, बुधवार

बीपी राजमार्ग भोलिदेखि २४ सै घण्टा सञ्चालन हुने

काठमाडौं । बीपी राजमार्ग असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालन हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दशैँ, तिहारलगायत चाडपर्वलाई लक्...