सुमना श्रेष्ठले त्यागिन् रास्वपा, रवि लाछिमछानेमाथि यस्ता आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छिन् । पूर्व शिक्षा मन्त्रीसमेत रहेकी नेतृ श्रेष्ठले आइतबार पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
नेतृ श्रेष्ठले रास्वपाका नेताहरुको...
