sevenstartv.com १० असार २०८३, बुधवार

विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न उर्जामन्त्रीकाे निर्देशन

३० भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका छन् । 
उनले मन्त्रालय सम्हाले पछिको पहिलो निर्णयको रूपमा डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिएका हुन् । 


कुलमान प्राधिकरणको कार्यकारी निर्देशक रहँदा सरकारले बक्यौता रकम उठाउन दिएको थिएन ।  उनले पहिलो निर्णय नै बक्यौता उठाउने गरेका छन्  ।