sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

७ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार  भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर १ लाख ५७ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै सोमबार चादिँको मूल्य स्थिर रहेर  १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ ।