sevenstartv.com ५ असार २०८३, शुक्रवार

१ हजारले बढ्यो सुनको मूल्य

११ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै शुक्रबार चादिँको मूल्य ५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको छ ।