sevenstartv.com ५ असार २०८३, शुक्रवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको  छापावाला सुन आज १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै बुधबार चादिँको मूल्य २० रुपैयाँले बढे १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।