sevenstartv.com ९ असोज २०८३, शुक्रवार

अर्थ

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार  २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य ४० रुपैया...