अर्थ
राष्ट्र बैंकले ३० अर्ब निक्षेप खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप खिचिने भएको हो ।
उक्त निक्षेप पुस २३ गतेसम्म रहने र...



