बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबार २ लाख ५३ हजार २ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर २ लाख ५३ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर ३ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

.gif)