अर्थ
कैलालीमा धान उत्पादन ५.२६ प्रतिशतले घट्यो
काठमाडाैं । कैलाली जिल्लामा यस वर्ष बर्खे धानको उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन ५.२६ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी दुर्...



