घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ हजार ८ सय रुपैयाँले घटेर २ लाख ५३ हजार ३ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य ७५ रुपैयाँले घटेर ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)