sevenstartv.com २० वैशाख २०८३, आइतवार

गगन थापाले दिए प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ मन्त्रीहरूलाई बधाइ

१३ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्का सबै नवनियुक्त मन्त्रीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । 

थापाले शुभकामना दिँदै देशको समृद्धि, नागरिक अधिकारको रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासमा पार्टीको रचनात्मक सहयोग र साथ रहने बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्