sevenstartv.com २८ भदौ २०८३, आइतवार

स्टार अपडेट्स्

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । इन्डोनेसियाको तटीय सहर सुलाबेसी टापुको उत्तरपूर्वी किनारमा केन्द्रबिन्दु भएर ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । 

भूकम्पपछि सुनामीको सानो लहर देखिए पनि पछि चेतावनी हटाइएको छ। भूकम्पपछिको क्षतिको व...