sevenstartv.com १९ वैशाख २०८३, शनिवार

बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१८ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेके छ । मंगलबार २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख  ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आज चाँदीको मूल्य १ सय रुपैयाँले बढेर ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्