sevenstartv.com १९ वैशाख २०८३, शनिवार

अघि बढ्यो संविधान संशोधनको प्रक्रिया, राष्ट्रिय सहमति निर्माण गर्ने जिम्मेवारी प्रधानमन्त्रीको सल्लाकारलाई

१८ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि विभिन्न राजनीतिक दलहरुले सत्ता सहकार्यका लागि संविधान संशोधनको एजेण्डा बनाउने गरेता पनि यसको कार्यान्वयनमा कुनै चासो नभएको विषय राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको पहिलो सातामा नै प्रधानमन्त्री बालेन्द्र शाहले संविधान संशोधनका लागि पहलकदमी अघि बढाएका हुन् । जससँगै सरकारले कार्यदल गठनको निर्णय लिएको छ । कार्यदलको संयोजकमा असिम शाह तोकिएका जुन विषय यति बेला विवादमा तानिएको छ । 
हरौ एक रिर्पोट...

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्