sevenstartv.com १९ वैशाख २०८३, शनिवार

सभामुखको निर्वाचन चैत २२ गते हुने

१८ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने बैठकले २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार बस्ने पहिलो बैठकमा प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिए ।  

उनका अनुसार सभामुख उम्मेदवारी मनोनयन २० गते हुने छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्