स्टार अपडेट्स्
सभामुख घिमिरे उज्वेकिस्तान जाँदै
काठमाडौं । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५० औं महासभामा भाग लिन उज्वेकिस्तान जाने भएका छन् । सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली यही चैत २० गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको छ । उक्त टोली आगामी वैशाख...



