sevenstartv.com २७ साउन २०८३, बुधवार

कांग्रेसकाे केन्द्रीय नीति प्रतिष्ठानको बैठक भाेलि बस्ने

२७ साउन २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौं बैठक बिहीबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहान साढे ८ बजेदेखि बैठक बस्ने भएकाे हाे। पार्टीका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालले बिहीबार सूचना जारी गर्दै बैठकमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गर्नुभएकाे छ।

जारी सूचनामा बैठक तोकिएको ठिक समयमै प्रारम्भ हुने समेत उल्लेख गरिएकाे छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्