sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

८ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार  १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै शुक्रबार चादिँको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।