स्टार अपडेट्स्
रोकियो काठमाडौँको फोहोर विसर्जन
काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौंबाट गाडी नै नहिँडेका हुन् ।<...



