sevenstartv.com ६ मंसिर २०८२, शनिवार

रोकियो काठमाडौँको फोहोर विसर्जन

३ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौंबाट गाडी नै नहिँडेका हुन् ।

बञ्चरेडाँडाका स्थानीय विश्वास ढुंगाना माग पुरा नभएको भन्दै स्थानीयले अवरोध गरेको बताएका छन् । काठमाडौं महानगरपालिकाबाट दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ  भने  अन्य पालिकाबाट ७ सय टन  गरी जम्मा १४ सय टन फोहोर दैनिक बञ्चरेडाँडा जाने गरेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्