sevenstartv.com ६ मंसिर २०८२, शनिवार

चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

२ मंसिर २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले टस जितेर फिल्ड रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले फिल्ड रोजेपछि कर्णाली याक्सले सुरुमा ब्याटिङ गर्दैछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्