sevenstartv.com १३ वैशाख २०८३, आइतवार

इरान-इजराइल युद्धमा ६ अमेरिकी सैनिकको मृत्यु

२० फागुन २०८२, बुधवार स्टार संवाददाता

 काठमाडौं । मध्यपूर्वको तनाव अर्थात् इरान–इजराइल युद्धमा ६ अमेरिकी सैनिकको मृत्यु भएको छ । जसमध्ये अमेरिकाले इरानसँग जारी संघर्षमा मारिएका ४ अमेरिकी सैनिकको नाम सार्वजनिक गरेको छ ।

अमेरिकी सेनाका अनुसार हालसम्म जम्मा ६ सैनिकको मृत्यु भइसकेको छ । जसमध्ये ४ सैनिकको नाम सार्वजनिक गरिएको हो, उनीहरू आयोवास्थित आर्मी रिजर्भ युनिटसँग सम्बन्धित थिए । 

सरकारले केही घाइते अझै गम्भीर रहेको जनाएको छ । आगामी दिनमा पनि अमेरिकी सैनिकहरूको ज्यान जोखिममा पर्न सक्ने चेतावनी इरानले दिएको छ ।

सम्बन्धित समाचार