sevenstartv.com २३ फागुन २०८२, शनिवार

दार्चुलामा प्रहरी हवल्दारको शव फेला

२७ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । दार्चुलामा कार्यरत नेपाल प्रहरीका एक हवल्दारको शव भेटिएको छ । महाकाली नगरपालिका(४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको शव फेला परेको हो । 

शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्