sevenstartv.com ७ फागुन २०८२, बिहिवार

साहारा क्लबद्वारा महोत्सवको अवसमा माघे संक्रान्ति मेलाको उद्घाटन

१ माघ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बागलुको जैमिनि नगरपालिका बडा १ कुस्मि सेरामा जैमिनि महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता र गित संगीत कार्यक्रम भयको  
थियो  ।

बुधबार कलाकार  राजन कार्की सुनिता सुनारको प्रस्तुति रहेको थियो र लाइभ दोहोरी पनि भयको  छ ।  बिहीबार मूल  समारोहको दिनमा चन्द्र ढकालद्वारा माघे संक्रान्ति मेलाको उद्घाटन हुने भयको छ ।  

साथै कलाकार रचना रिमाल, तेजेस रेग्मीको मिठो कार्यक्रम कृष्ण अखेलीको बेजोट प्रस्तुति साथै सोहो डान्स  र लाईभ दोहोरी हुने साहारा क्लबले जनाएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्