sevenstartv.com २८ फागुन २०८२, बिहिवार

बागलुङमा माघे सक्रान्ति पर्व तथा सहारा क्लबद्वारा आयोजित जैमिनि महोत्सव उद्घाटन

२९ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बागलुङको कुश्मीसेरामा माघे सक्रान्ति पर्व तथा सहाराक्लब द्वारा आयोजित जैमिनि महोत्सव उद्घाटन गरिएको छ ।  उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विष्णुप्रसाद आचार्यले सफलताको शुभकामना साथै दर्शकहरूलाई महोत्सबमा आएर सहयोग गर्दिन भनेका हुन् । 

उद्घाटन कार्यक्रममा कार्यक्रम बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेनपदम श्रीस नेपाली कांग्रेस वडा नम्बर १ का सभापति हरि आर्य नेकपा एमालेका लिला  आचार्य   स्वतन्त्र पार्टीका राजेश शर्मा  पूर्व वडा अध्यक्ष तुलसी शर्मा  लगायतले मतव्य दिइका थिए । 

साथै डान्स पनि भयको थियो । महोत्समा स्कुल स्तरीय भोलिबल प्रतियोगिता हुने  छ ।  साहारा क्लबका अध्यक्ष सुरेश सुनारले जानकारी दिए । साथै   भलिबलसँगै सो डान्स सांस्कृतिक कार्यक्रम हुने छ ।   महोत्सवम सारा क्लबको अध्यक्ष सुनेस कार्यक्रम सन्चालन  डिल्ली पौडेल  गरेका थिए ।