sevenstartv.com ७ असार २०८३, आइतवार

आजको मौसम, यस्तो छ पूर्वानुमान

२६ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।  बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । बाँकी भूभागमा मुख्यतया सफा छ।

दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।  राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्