sevenstartv.com २४ मंसिर २०८२, बुधवार

यस्तो छ आजको मौसम

२४ मंसिर २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा  मौसम मुख्यतया सफा रहने छ । 

राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्