हेटौंडामा राज्यबाट भएको जबर्जस्ति डोजरले धेरै मानिसहरु घर-जग्गा बिहिन हुन पुगेकामा डिनाले गरिन् दुःख व्यक्त
काठमाडाैं । कांग्रेस सह-महामन्त्री समेत रहेकी महालक्ष्मी उपाध्याय (डिना)ले हेटौंडामा राज्यबाट भएको जबर्जस्ति डोजरले धेरै मानिसहरु घर - जग्गा बिहिन हुन पुगेका मा दुःख व्यक्त गरेकी छन् ।
हेटौंडा डोजर चलाउदा १५/१६ घर परिवारको बिचल्ली भएकाे बताएकी छन् । आज डिनाले उनीहरुको परिवारको ब्यबस्थापन नगरीकन अमानवीय तरिकाले त्यहाँका वासिन्दाको बिजोक भएको बताएकी हुन् ।
बिकासका नाममा बिनास गर्दै गर्दा राज्यले धेरै घर परिवारलाई सडकमै ल्याउनु भन्दा पहिला ब्यबस्थापन गरेको घर टहरा भत्काउनु पर्ने बताइन् ।

.gif)