sevenstartv.com २१ मंसिर २०८२, आइतवार

धोबीखोलामा एक व्यक्ति मृत फेला

१८ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।  मृत व्यक्तिको नजिकै साइकल पनि लडेको देखिन्छ ।

मृतकको पहिचान खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्