sevenstartv.com ६ मंसिर २०८२, शनिवार

कपिलवस्तुमा नालीमा डुबेर एक बालकको मृत्यु

२८ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कपिलवस्तुमा नालिमा डुबेर एक बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ सेमरी बस्ने मनोहर हुसेनको १३ महिनाको छोरा आकिब मुसलमान हुसेनको आफ्नै घर अगाडि रहेको नालीमा डुबेर मृत्यु भएको हो ।

बिहीबार दिउँसो  डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा  थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्