sevenstartv.com ६ मंसिर २०८२, शनिवार

कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर भूकम्पको धक्का

२८ कार्तिक २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कास्की र मनाङको सीमा क्षेत्र केन्द्रबिन्दु भएर शुक्रबार भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको थियो । 

 
 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्