एमालेमा हामीलाई केही चाहिएको छैन : किसान श्रेष्ठ
काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट नेकपा एमालेमा फर्किने तयारी गरेका नेता किसान श्रेष्ठले आफूहरुलाई कुनै पद नचाहिएको बताएका छन् ।
आफूहरु निशर्तरुपमा मूलघर फर्किन लागेको बताएका हुन् ।
बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले एमाले प्रवेश नभएर मुलघर फर्किन लागेको बताए । श्रेष्ठले आफूहरु कुनै पदको लागि शर्त नराखेको प्रष्ट पारे ।

.gif)