sevenstartv.com २१ मंसिर २०८२, आइतवार

दाउन्नेमा सडक अवरुद्ध

१३ कार्तिक २०८२, बिहिवार स्टार संवाददाता

काठमाडाैं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । 

सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा बिहीबार बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको हाे । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका- २ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको छ । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्