sevenstartv.com १३ माघ २०८२, मङ्गलवार

गेस्ट हाउसमा एक युवती मृत फेला

५ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन् । 

काठमाडौं महानगरपालिका-२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत फेला परेकी हुन् । 

मृत भेटिएकी युवती कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना हुन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्