महानगरले डोजर चलाउँदा सुकुम्बासी बस्तीमा झडप
काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीका घरहरू भत्काउँदा झडप भएको छ ।
नगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली डोजरसहित पुगेपछि स्थानीयवासी प्रतिकारमा उत्रेका थिए ।
स्थानीयको प्रतिकारपछि अवस्थालाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

