sevenstartv.com ८ असार २०८२, आइतवार

टोखामा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

२७ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको टोखामा गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

टोखाको ग्राण्डी अस्पताल नजिकैगोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ । घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्