करेन्ट लागेर एक युवकको मृत्यु
काठमाडाैं । रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।
आइतबार बिहान बाँके राप्ती सेनारी गाउँपालिका-५ घर भएका २३ वर्षीय माने सार्कीको करेन्ट लागेर मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
