sevenstartv.com १ असार २०८३, सोमवार

ललितपुरको सिभिल होम्समा आगलागी

११ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् ।