श्रीमतीकाे हत्या गरेको आरोपमा श्रीमान पक्राउ
काठमाडौं । तनहुँमा श्रीमतीकाे हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
शुक्लागण्डकी नगरपालिका-१ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार पक्राउ परेका हुन् । उनले आफ्नै श्रीमती ३८ वर्षीया पार्वती सुनारको हत्या गरेको प्रहरीले उल्लेख गरेको छ ।
घरायसी विषयमा विवाद हुँदा दिलबहादुरले बिहीबार राति अचानो प्रहार गर्दा पार्बतीको मृत्यु भएको जनाइएको छ ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

