sevenstartv.com २० वैशाख २०८३, आइतवार

दुर्गा प्रसाईँ घरबाटै पक्राउ

४ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो ।

प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्