sevenstartv.com ३१ भदौ २०८३, बुधवार

पूर्वसभामुख दमनाथ ढुङ्गानाको निधन

२ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ ।  स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।

कानुन व्यवसायको क्षेत्रमा पनि चर्चित नाम राख्न सफल भएका उनी पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए 

ढुंगाना ०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाका सभामुख भएका थिए।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्