sevenstartv.com ३ चैत २०८२, मङ्गलवार

बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु

२६ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ डार्केफाटमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 
 बेनीघाट-२ की १९ वर्षीया अनिशा मिजारको मृत्यु भएको हो ।

ताल्तिबाट मलेखु जाँदै गरेको बा२०च १९९९ नम्बरको बोलेरोले मिजारलाई ठक्कर दिएको थियो । उक्त बोलेरोकै ठक्करबाट २६ वर्षीया प्रशंसा मिजार घाइते भएकी छन् । चालक गोपी बहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको छ । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्