sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

कालिकोटको पलाँतामा जिप दुर्घटना

२५ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं ।  कालिकोटको पलाँतामा जिप दुर्घटना भएको छ । आइतबार पलाँता गाउँपालिका-७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । 

दुर्घटनामा मानवीय क्षति समेत भएको बताइएपनि थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ , 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्