sevenstartv.com १८ वैशाख २०८३, शुक्रवार

रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

२१ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पूर्वी रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज बागलुङको निसिखोला–६, जाउलेपानीमा सो बस दुर्घटना भएको हो ।

सडकमा ब्रेकफेल भएर १०० मिटर पछाडि बस पल्टेको जनाइएको छ । अहिले प्रहरी चौकी निसिखोलाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।  घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि लगिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्