धाडिङमा २ वटा यात्रुबाहक बस ठोक्किए
काठमाडौं । धाडिङमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् ।
मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा आज बिहान बस ठोक्किएका हुन् ।
दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

