स्कुटर दुर्घटना : एक जनाको मृत्यु
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको हो ।
गएराति बा प्र ०२-०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

-91.jpg)
-72.jpg)


-26.webp)

-60.webp)

-11.jpg)




-11.jpg)
-26.webp)

-60.webp)

