sevenstartv.com १५ साउन २०८३, शुक्रवार

प्रधानमन्त्री ओलीद्वारा बुवाको हातबाट टीका ग्रहण

२६ असोज २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुभसाइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् । 

यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने भएका छन् । 

प्राकृतिक विपदले ठूलो जनधनको क्षति गरेको अवस्थामा पुर्नस्थापना र पुर्ननिर्माणमा जुट्नुपर्ने भएको टीकाको कार्यक्रम नभएको उनले बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्